प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

अध्ययन/परिक्षण तथा अनुसन्धानमुलक कार्यक्रमहरु

यस फार्ममा अनुसन्धानमुलक कार्यहरु पनि सञ्चालन हुन्छन्। विशेष गरी मौरी, च्याउ र रेशम केन्द्रित प्राथमिकताका साथ अध्ययन अनुसन्धान हुन्छन् भने जैविक विषादी तथा मित्रुजिव उत्पादन सम्बन्धि पनि कार्य हुने गर्दछ।

चालु आ.व. २०८२।८३ का लागि तपसिल बमोजिमका कार्यक्रमहरु रहेका छन्ः

१.

२.

३.